गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना आधार–पत्र सार्वजनिक
गण्डकी प्रदशेको दोस्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनीक गरिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत दोश्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनिक गरिएको हो । “समृद्ध नेपाल सुखी...बाँकी










