Pokharapatra National Daily

मुलुकको समृद्धिको आधार भूमि स्रोत ः मन्त्री अर्याल

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले मुलुकको समृद्धिको आधार भूमि स्रोत भएको बताएकी छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगको आयोजनामा यहाँ आयोजित गण्डकी प्रदेशस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारीबीच हुने समझदारीपत्रमा...बाँकी

संघीयताको विकल्प खोजे महंगो पर्छ ः मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले यतिबेला संघीयता खोज्ने बेला नभएकाले संघीयताको विकल्प कसैले गरे खोजेमा देश र जनताको लागि निकै महंगो पर्ने बताउनुभएको छ । गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको आर्थिक...बाँकी

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रस्याङ्–५ मा सिलाई, कटाई तालिम शुभारम्भ

सेवाका लागि युवा केन्द्रको आयेजना तथा सेवा क्यानेडाको प्रायोजनमा प्रस्याङ्–५ मा सिलाई, कटाई तालिम शुभारम्भ गरिएको छ । विभिन्न दुर्गम क्षेत्रबाट पोखरामा आई बसोबास गर्ने विपन्न, दलित, जनजाति, पिछडिएका एवं मृगौला पिडिति महिलाहरुलाई आत्मनिर्भर बनाउने...बाँकी

राष्ट्रिय मुक्तक पूरस्कार घिमिरेलाई

मुक्तक मञ्च पोखराले प्रत्यक २ वर्षमा प्रदान गर्ने राष्ट्रिय मुक्तक पूरस्कार पोखरेली मुक्तककार तथा कवि कविवर तेजनाथ घिमिरेलाई प्रदान गरिएको छ । मुक्तककार अल्पविराम द्धारा स्थापित अक्षकोषवाट प्रदान गरिने पुरस्कारवाट पुरस्कृत घिमिरे ६ दशक देखि...बाँकी

कास्की निर्वाचन क्षेत्रनं १(१)मा एक घर एक धाराको अभियान ः सांसद कोइराला

कास्की निर्वाचन क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा एक घर एक धाराको अभियान अन्तिम चरणमा पुगेको बताएका छन् । गण्डकी प्रदेश सभा अन्तरगर्तको अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले...बाँकी

पत्रकार पुनको नियात्रा संग्रह साइनो विमोचन

कलाकार, पत्रकार तथा नियात्राकार तिलकप्रसाद पुन पुर्जाको नयाँ पुस्तक साइनो एक कार्यक्रमका वीच पोखरामा विमोचन गरिएको छ । प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक तथा योजना मन्त्री किरण गुरुङले...बाँकी

संरक्षित फेवा जलाधार क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरिन

यहाँस्थित फेवाताललाई संरक्षण गर्ने उद्देश्यले यसकोे जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिने भएको छ । बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीले फेवा जलाधार क्षेत्रअन्तर्गतका जनप्रतिनिधि, नागरिक समाज तथा सरोकार भएकाहरूसँग गरेको छलफलमा...बाँकी

पोखराका लोक दोहोरी रेष्टुरेण्ट संचालनको तयारीमा

पोखरा सहित कास्कीका लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी शुक्रबारदेखि संचालन गर्ने तयारी गरेका छन् । कास्कीमा पनि शुक्रबारदेखि लोक दोहोरी व्यवसाय संचालन हुने भएको लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले बताए । कास्की...बाँकी

कास्कीमा धान उत्पादन हुने क्षेत्रफल र उत्पादन घट्यो

कास्कीमा यस बर्ष धान उत्पादन हुने क्षेत्रफल र उत्पादन समेत घट्न गएको छ । यस बर्ष लामो समयसम्म पानी परे पनि धान पाक्ने समयमा घाम लाग्नु पर्ने जसले गर्दा फल पुष्टिने समयमा पानी पर्दा यस...बाँकी

पोखरा–सिमरा सिधा हवाइ सेवामा जोड

कोभिड–१९ बाट मुर्छित् पर्यटनलाई जगाउने उद्देश्यले संचालित जाउँ है पोखरा अभियान अन्तर्गत विरगंजमा बुधबार आयोजित कार्यक्रममा सिमरा–पोखरा सिधा हवाई उडानमा जोड दिइएको छ । पश्चिमान्चल होटल संघ पोखराद्वारा संचालित चार दिने सो अभियानको १५ सदश्यीय...बाँकी

पर्यटकीय साझेदारीमा विश्वास जगाउँदै सकियो धार्मिक यात्रा

कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, पोखराको सहकार्यमा सञ्चालित तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण सम्पन्न भएको छ । गत सोमबारदेखि...बाँकी

काँडे वराह कुण्डको उद्घाटन

अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडे वराह मन्दिर परिषरमा निर्माण गरिएको कुण्ड(पोखरी)को विहीवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कुण्डको उद्घाटन गदैं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् मन्दिरका संरक्षक कुलबहादुर गुरुङ कुलुले धर्म संस्कृतिको...बाँकी