प्रधानमन्त्री ओलीको पक्ष र बिपक्षमा पोखरामा प्रर्दशन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको पक्ष र विपक्षमा पोखरामा प्रर्दशन भएको छ । पक्षमा ओली निकटका नेता तथा कार्यकर्ताले पोखरामा प्रर्दशन गरे भने विपक्षमा कांग्रेस कास्कीको आयोजनामा सोमबार करिब ५० मिटर टाडा,...बाँकी








