Pokharapatra National Daily

सुन्तलाको बढ्यो उत्पादनः घट्यो बजार

स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुनेभएको छ । गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला...बाँकी

प्रधानमन्त्री पद पाउन निर्वाचनमा जान मुख्यमन्त्री गुरुङको चुनौती

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा गण्डकी प्रदेशका इन्चार्ज पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्री पद प्राप्तीको लागि माइतीघर मण्डलाको सडकमा नभई निर्वाचनमा गएर जनताको मत जितेर प्रधानमन्त्री बन्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई...बाँकी

विरेठाँटी, धान्द्रुक, टाडापानी, घोरेपानी, देउराली लगायतका क्षेत्रमा पर्यटन आगमन खुल्ला

कास्कीको अन्नपूर्ण पद मार्गमा पर्ने विरेठाँटी, धान्द्रुक, टाडापानी, घोरेपानी, देउँराली, उल्लेरी लगायतका क्षेत्रमा पर्यटक आगमनमा करिब १० महिना पछि आउँदो माघ १ गते देखि खुल्ला हुने भएको छ । कोरोनाको कारण अनिश्चित कालिन पर्यटक आगमनमा...बाँकी

पत्रकारका पीडाः जागीरबाट अवकाश, बेतलबी बिदा र बीमा भुक्तानी ढिलाइ

अरुका समस्या र अनुभव सञ्चारमाध्यममा ल्याइरहने पत्रकारले आज कोरोना संक्रमित हुँदाका आफ्ना भोगाइका अनुभव सुनाएका छन् । आउटलाइन मिडियाले आज यहाँ गरेको ‘कोभिड– १९ मा पत्रकारिताको अवस्था र अनुभव’का विषयमा पत्रकारबीच गरेको अन्तरक्रियामा सहभागी केही...बाँकी

जनअपेक्षानुरूप काम गर्न निर्देशन

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरूलाई निर्देशन दिएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उनले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या...बाँकी

लेखनाथ खानेपानीमा एक अर्ब लगानी आवश्यक

निजी क्षेत्रबाट संचालन भएको लेखनाथ साना शहरी खानेपानी आयोजनाले पुनः पिउने पानीको बिस्तार गर्ने योजना बनाएको छ । २०६२ साल देखि संचालनमा आएको उक्त आयोजनाले हालसम्म करिब एक अर्ब जसो लगानी गरे पनि अब पुनः...बाँकी

‘बन्दकोठामामै हराउँछ हाम्रो आवाज’ः द्धन्द्ध पीडित एकल महिला

द्वन्द्व प्रभावित एकल महिलाहरुले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसक्दा पीडितको आवाज बन्दकोठामा मात्रै सिमित हुने गरेको बताएका छन् । मानव अधिकारको लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार पोखरामा गरेको संक्रमणकालीन न्यायको...बाँकी

मन्त्री र सांसदद्वारा ढोडवेंशीपुगेरउखु किसान संग छलफल

कास्कीको पोखरा महानगरपालिका वडानं ३२ ढोडवेंशीका उखु किसानसंग मन्त्री र सांसदहरुले उखु खेती र प्रशोधनको स्थलगत अवलोकनगर्दे किसान संग अन्तरक्रिया गरेकाछन । मंगलबार गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर, कास्की क्षेत्रनं...बाँकी

जनशक्ति उत्पादनमा सघाउन १७ करोडको परियोजना आरम्भ

उद्योग र व्यवसायीलाई आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्धेश्यसहित एक नयाँ परियोजनाको पोखरामा आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजना अनुरुप गण्डकी प्रदेशमा मंगलबार...बाँकी

पदकधारी खेलाडी झरना गुरुङ अवसरको खोजिमा

खेलाडी राष्ट्रका लागि गहन हुन भन्ने यो भनाई मेरो लागि किमार्थ अमिल्दो भएको छ । मलाई त लाग्छ महिलाले कुनै बिषेश कार्यक्रममा जादा लगाउने गरगहना पुछपाछ गरेर लगाउने त्यस पछि पुनः ल्याएर दराज वा आफ्नो...बाँकी

प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति हो – सचिव शर्मा

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा साझा धारणा हुनुपर्ने बताउनुभएको छ । सञ्चारिका समूह नेपालको आयोजनामा पोखरामा भएको वातावरणीय संरक्षण तथा...बाँकी

प्रदेशसभा बोलाउनेबारे प्रदेश प्रमुख शेरचनद्वारा परामर्श

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश सरकारका मन्त्रीहरूसँग परामर्श गरेका थिए । प्रदेश प्रमुख शेरचनले आइतबार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान (अजित) र प्रवक्ता एवं भौतिक पूर्वाधार विकास...बाँकी