चित्रे भञ्ज्याङ पोखरा सम्पर्क मञ्चको १६औं वार्षिक साधारण सभा सम्पन्न
चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च, कास्कीको १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सांसद सुधिर पौडेल प्रमुख अतिथि रहनु भएको कार्यक्रम मञ्चका अध्यक्ष बुद्धिराम लम्सालको अध्यक्षता सम्पन्न भएको थियो । सो अवसरमा...बाँकी










