संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियोलाई पोखरामा स्वागत
जनवरी एक तारिखदेखि प्राय सुनसान भएको पोखरा विमानस्थलमा सोमबार निकै तामझामका साथ रातको कार्पेट समेत विच्छाइएको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थल करिब ११ महिना संचालनमा आएसंगै सानो तथा हेलिकोप्टर एवं अल्ट्रालाइटको मात्र हवाई उडान गर्दै...बाँकी










