पोखरा रंगशालाको भौतिक निर्माण बजेट अभावले नरोकिने प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको बाँकी रहेको र आवश्यक पर्ने भौतिक निर्माणको कार्य बजेट अभावले नरोकिने दाबी गरेका छन् । सोमबार पोखरा रंगशालाको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको बाँकी रहेको तथा आवश्यक गर्ने...बाँकी










