रुपा गाउँपालिकाको पाचौं स्थापना दिवसमा पालिका स्तरिय भलिवल प्रतियोगिता हुने
कास्कीको रुपा गाउँपालिकाको पाचौं स्थापना दिवसको अवसरमा पालिका स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । रुपा गाँउपालिकाको स्थापना दिवसको अवसरमा यही फागुन २३ गते देखि पालिका स्तरिय अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा...बाँकी










