छात्रतर्फ बिवेक र छात्रातर्फ नर्मताले जिते ५ किलो मिटर दौड
१५ औं सस्करणको पोखरा म्याराथन अन्तर्गत पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर छात्र तर्फ बिबेक परियार र छात्रातर्फ नर्मता गुरुङले जितेका छन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ...बाँकी










