Pokharapatra National Daily

हिमाल र उषा बने पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिताको विजेता

पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा...बाँकी

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । यही चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचन भएको पदाधिकारीले शुक्रबार पदस्थापन गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि...बाँकी

सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु

सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन १६ खेल सम्पन्न भएका छन् ।...बाँकी

ताराकुञ्जमा १८ औ पर्वतीय मिनी म्याराथन

रजत वर्षको अवसरमा पोखरा महानगरपालिका वडा नं १३ स्थित ताराकुञ्ज सेकेन्डरी स्कूलको आयोजनामा १८ औं पर्वतीय मिनी म्याराथन शनिवार सम्पन्न भयो । म्याराथन अन्तर विद्यालय स्त्तरीय सँगै विद्यालय भित्रकै विद्यार्थीहरु विच प्रतियोगिता सम्पन्न भएको हो...बाँकी

तेस्रो लोककवि अलिमियाँ सेभेन ए साइड फुटबल सुरु

तेस्रो लोककवि अलिमियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बुधवार देखि सुरु भएको छ । नेपाल मुस्लिम युवा समिति कुँडहर–१३ को आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । युवाहरुलाई शारीरिक रुपमा स्वस्थ्य बनाउँदै राष्ट्रिय...बाँकी

मनाङलाई पराजित गर्दै एपिएफले आहा राराको इतिहास रच्यो

आहा रारामा सर्वाधिक सफलता हासिल गरेको मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले २० औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न भएको फाइनल...बाँकी

मच्छिन्द्र र एपिएफ आहा राराको फाइनल यात्राको लागि भिड्ने

पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत बुधबारदेखि सेमिफाइनलका खेल सुरु हुने छन् । पहिलो सेमिफाइनलमा लिग लिडर मच्छिन्द्र फुटबल क्लब बिरुद्ध नेपाल एपिएफ क्लब बिच प्रतिस्पर्धामा हुने भएको आयोजक...बाँकी

कोरोनाको कारण यस वर्षको आहा रारा गोल्ड कप दर्शक बिनै संचालन हुने

आहा रारा गोल्ड कपको इतिहासमै पहिलो पटक दर्शक विना आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । क्याराभान गोल्ड कप सहितको २१ औं संस्करणमा दर्शक विना पहिलो पटक उक्त प्रतियोगिता हुने...बाँकी

प्रतिभा माविमा तीन दिने स्पोर्टस् मीट सुरु

पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको ‘स्पोर्टस् मीट २०७८’ आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने खेलकुद कार्यक्रममा विद्यालयका २८ सेक्शनका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट...बाँकी

भूतपूर्व खेलाडी मञ्चको साधारण सभा आश्विन ३ गते हुने

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन आश्विन ३ गते हुने भएको छ । मञ्चको मंगालबार सम्पन्न बैठकले आश्विन ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको...बाँकी

पाँचौ पोखरा स्पोर्टस् अवार्डबाट पार्वती र नविन नगद दुई लाख सहित सम्मानित

  पाँचौ पोखरा स्पोर्टस् अवार्डको उपाधि कराँतेका नवीन रसाइली र महिला तर्फ तेक्वान्दोकी पार्वती गुरुङले उपाधि हात पार्न सफल भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रंगशालाको व्याडमिन्टन हलमा शुक्रबार सम्पन्न भएको पाचौं...बाँकी

गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो । लोगोमा मूल रूपमा चार...बाँकी