कोन सहकारीको रक्तदानमा ७७ यूनिट रगत संकलन
पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले शनिवार खुल्ला रक्तदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २२ औ बार्षिकोत्सवको अवसरमा शिक्षा उपसमितिद्वारा आयोजित खुल्ला रक्तदान...बाँकी








