महानगरको प्राथमिकतामा कोभिड नियन्त्रण, पूर्वाधार विकास र सुशासन
पोखरा महानगरपालिकाले कोरोना भाइरस(कोभिड–१९)को नियन्त्रण, पूर्वाधार विकास, सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम ल्याएको छ । कोरोना नियन्त्रण र नागरिकको जीवन रक्षाको लागि सञ्चालित आइसोलेसन, अस्पताल वार्डको...बाँकी










