Pokharapatra National Daily

हिमाल आरोही पूर्णिमा श्रेष्ठ अन्नपूर्ण एक हिमाल आरोहण गर्दै

हिमाल आरोही पूर्णिमा श्रेष्ठले अन्नपूर्ण एक हिमाल आरोहण गर्ने भएकी छन् । गोर्खाको आरुघाट गाउँपालिका ९ स्थित आरुटारकी फोटो पत्रकार समेत रहेकी हिमाल आरोही श्रेष्ठले आफ्नो प्रदेशमा रहेको अन्नपूर्ण एकमा हालसम्म नेपाली महिलाले उक्त हिमाल...बाँकी

‘अधिकार खोज्नुस्, न्याय पाउनुहुन्छ’

न्याय प्रणाली खर्चिलो र झन्झटिलो हुँदा कानूनमा सिमान्तकृत वर्गको पहुँच पुग्न नसकेको पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उच्च अदालत पोखराद्वारा कोभिड–१९ र न्यायमा पहुँचको स्थितिबारे सीमान्तकृत वर्ग, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी...बाँकी

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको दुरुपयोग गरेः युवा नेता थापा

नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भत्काउन चाहेको आरोप लगाएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका स्थित बयरघारीमा नेपाल तरुणदल भीरकोट नगर समितिले आयोजना गरेको विशाल आमसभालाई...बाँकी

लेक सिटीका विद्यार्थी गाउँफर्क विद्यालयमा

सामाजिक कार्य दिवसको अवसरमा आँफु जस्तै विद्यार्थीहरुलाइ खाजा र स्टेशनरी सामाग्री प्रदान गरेका छन् । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटन स्थित लेक सिटी कलेज एण्ड रिसर्च सेण्टर विए प्रथम वर्षमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुले...बाँकी

होटल संघ र इसेवा फोनपे विच सहकार्यको सम्झौता

पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालि विच क्यू आर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन र फोनपेका...बाँकी

विवेकशील साझाको जिल्ला र पोखरा महानगरमा समायोजन

वैकल्पिक पार्टीको रुपमा रहेका २ दल साझा पार्टी र विवेकशील नेपाली दलबीच गत मंसिरमा एकीकरण भयो । विवेकशील साझा पार्टी स्थापना भयो । विवेकशील साझा पार्टीको एकता कार्यविधि अनुसार यतिखेर देशभरका प्रदेश, जिल्ला र नगरहरूमा...बाँकी

कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाईः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा...बाँकी

भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा वि को अध्यक्षमा अधिकारी

भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि. बेगनासको अध्यक्षमा नवराज अधिकारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न मञ्चको प्रारम्भिक साधारणसभा एवं प्रथम अधिबेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै मञ्चको उपाध्यक्षमा विकास प्रसाद...बाँकी

हाइकर्स क्लबको पदयात्रा भुम्दी, तारेभिर हुँदै लौरुकसम्म

स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हाइकर्स क्लब नेपालको आयोजनामा विगत २ वर्षदेखि संचालन हुदै आएको हाइकिङ गत शनिबार १७ औं श्रृङ्खला भुम्दीकोटदेखि तारेभिर हुँदै लौरुक पुगेर समापन भएको छ । पोखराको...बाँकी

तेज बहादुर गुरुङ गण्डकी प्रदेशको सदस्य सचिवमा नियुत्त

तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुत्त भएका छन् । गुरुङलाई गण्डकी प्रदेश सरकारले आगामी ४ बर्षीय कार्यकालको लागि सदस्य सचिवमा नियुत्त गरेको हो । आइतबार बसेको क्याविनेट बैठकले उत्त निर्णय गरेको...बाँकी

सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन् । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आइतबार जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, ‘‘लामो सङ्घर्षबाट...बाँकी

कैवाल्य र लेकसिटी कलेजका विद्यार्थीको सहयोग धादिङमा

गैर–सरकारी संस्था कैवाल्य फाउन्डेशन र पोखरामा सामाजिक कार्य अध्ययनरत विद्यार्थीको समुहले आइतबार धादिङको बेनिघाट–रोराङ गाउँपालिका स्थित गोइराङ आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हालै हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण गर्नेमा कैवाल्यका पोखरा प्रतिनिधि उम्मीद...बाँकी