गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलाउने समाचारप्रति सचेत हुनुपर्दछः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलने समाचारप्रति सञ्चारजगत् सचेत हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र प्रदेश सरकारको सहयोगमा आइतबारदेखि पोेखरामा सुरु भएको मल्टिमिडिया...बाँकी










