प्रदेशको जिडिपी बनाउनुपर्नेमा मुख्यमन्त्रीको जोड
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेको भन्दै बृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नु बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालु आर्थिक वर्षको...बाँकी










