Pokharapatra National Daily

आशीर्वादा क्लवको रक्तदानमा ४७ युनिट संकलन

रक्तदान जीबनदान भन्ने मुल उद्देश्यका साथ आशीर्वाद क्लब अफ युथ नेपाल को आयोजनामा भएको रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ । कोरोनाका कारण रगतको कमी हुन सक्ने भन्दै क्लवले आकस्मिक रक्तदान गरेका कार्यक्रम संयोजक मनिष वरालले वताए । बुधवार भएको कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले ब्यानरमा हस्ताक्षर गरेर कर्यक्रममको उद्घाटन गरेका थिए । रक्तसंचार कास्कीका प्रमुख अर्जुन ज्ञबालीको समुहले प्राविधिक सहयोग गरेको थियो ।
नेपाली संस्कृति संरक्षणको लागि सोही कार्यक्रममा मादल, खैजडी, मुजुरा लगायतका सामग्री अध्यक्ष लामाले क्लवका संस्कृति विभागका प्रमुख अर्जुन वराललाइ प्रदान गरे । सामाजीक कार्यलाई हौसाला प्रदान गर्दै आर्थिक सहयोग गर्ने क्रमश निलकण्ठ सिग्देल, रामचन्द्र बराल, सन्दिप सिग्देल, बसन्त शर्मा अधिकारी, नारायण प्रसाद बराल, लिला बराल, यक बहादुर गुरुङ (आलि), हिरा बहादुर नेपाली, मुक्तिनाथ बराल, राजु बराल(बसन्त), केशब राज बराल, बिकल लामिछाने, रमेश प्रसाद बराल, मेघराज बराल, शरद चन्द्र बराल, राजाराम बराल, रवि मोहन बराल, बिनोद बराल, बैकुण्ठ बराल, रन बहादुर सुनार र वडा नं १३ स्थित व्यवसायीहरुलाइ विशेष धन्यवाद दिइयो । क्लवका अध्यक्ष अजय वरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्