पोखरामा हुने ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । यहि शुक्रवार र शनिवार पोखराको सभागृह हलमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलवार पत्रकार...बाँकी









