कालिका बहुमुखीमा परियोजना लेखन सम्बन्धी गोष्ठी
पोखराको काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले शनिबार परियोजना लेखन सम्बन्धी कार्यशालाको आयोजना ग¥यो । व्यवस्थापन संकाय स्नातक तह चौथो वर्षमा अध्ययनर विद्यार्थीहरुका लागि लक्षित गरेर कार्यशालाको आयोजना गरिएको क्याम्पस प्रमुख विरन्जि गौतमले जानकारी दिए ।...बाँकी









