Pokharapatra National Daily

महिला दिवसमा हस्तकला प्रदर्शनी

पोखरास्थित महिला सीप विकास संस्थाले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार हस्तकला प्रदर्शनीको आयोजना ग¥यो । सभागृहमा आयोजित प्रदर्शनीलाई स्वदेशी तथा विदेशी नागरिकले चाखपूवर्क अवलोकन गरे । विसं २०३२ मा महिला दिवसकै दिन स्थापना...बाँकी

आनन्द टोल विकास संस्था पोखरा–१४ चाउथेको अध्यक्षमा शिला थापा

आनन्द टोल विकास संस्थाको १३ औं साधारण सभा तथा छैटौं अधिवेसन बुधबार नारी दिवसको दिन सम्पन्न भएको छ । टोल विकास संस्थाको अधिवेशनले शिला थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा धन...बाँकी

बजाज पल्सर स्पोट्स अवार्ड–२०७८ अरुणा र अञ्जनलाई

भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन बिष्ट एनएसजेएफ बजाज पल्सर स्पोटर््स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार आयोजना गरेको कार्यक्रममा अञ्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष...बाँकी

कतारकी राजकुमारी म्याग्दीमा

कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि सोमबार म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण...बाँकी

त्रिशुली किनारमा अब प्याराग्लाईडिङ गर्न पाइने

विभिन्न पहाडी क्षेत्रका डाँडा र शहर क्षेत्रमा प्याराग्लाईडिङ हुदै आए पनि अब भने त्रिशुली नदी माथिको आकाशमा समेत प्याराग्लाईडिङ गर्न पाइने भएको छ । हिमालय फन्टियर्स प्याराग्लाईडिङ कम्पनीले अब त्रिशुलीबाट समेत प्याराग्लाईडिङ गर्ने व्यबस्था मिलाएको...बाँकी

फेवातालमा डुंगा पल्टदा बृद्धाको मृत्यु

पोखराको फेवातालमा डुङ्गा पल्टिएर बेहोस भएकी एक बृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब ४ः१० बजेको समयमा एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर पानीमा डुब्न पुगेकी पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया...बाँकी

पोखरा महानगर कमिटिको आयोजनामा एमालेको मिसनग्रास रुट अभियान सम्पन्न

नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा ग्रासरुट अभियान अन्तर्गत ३३ वटै वडाको वडा कमिटिका पदाधिकारी र महानगर सदस्यहरु बिचको पार्टी सुदृढीकरण बिस्तार अभियान २०७९ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कमिटि सदस्य मायानाथ...बाँकी

ताल बाराही मन्दिरको पुनःनिर्माणको लागि क्षमा पूजा

पोखरा महानगरपालिका वडा न ६ स्थित फेवातालको विचमा अबस्थित ताल बाराही भगवती मन्दिरको पुनःनिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पूजा गरिएको छ । सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा...बाँकी

राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई

पोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा दुई दीन चलेको उक्त प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्य गरी ४४ पदक...बाँकी

मुलुकको समृद्धिका लागि जनजातिले नेतृत्व गर्न आवश्यक छः मन्त्री जुग्जाली

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताएका छन् । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा...बाँकी

संगम कप विल स्मृति फुटवल प्रतियोगिताको उपाधि नव आर्दश सामुदायिक विकास समाजलाई

पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटवल प्रतियोगितामा उपाधि जित्न सफल भएको छ । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप...बाँकी

बैंक तथा वित्तीय संघसंस्थाको चर्को व्याजको बिरोधमा व्यवसायी सडक आन्दोलनमा

पोखरा क्षेत्रका उद्योगी व्यवसायीहरु यति वेला आन्दोलित भएका छन् । पोखरा उद्योग बाणिज्य संघको आयोजानमा विहीबार पोखराको व्यस्त सडक चिप्लेढुंगामा सडक प्रदर्शनी सहित बिरोध कार्यक्रम गरिएको संघका अध्यक्ष पवन प्रजापतिले बताए । आफुहरुले ज्ञापन पत्र...बाँकी