पर्यटनको अथाह सम्भावना भएर पनि पछाडि परेको पोखरा २२ को मार्की, सिम्ले, पात्ले
पोखराको मुख्यबजार क्षेत्रबाट नजिकै रहेको पोखरा २२ को मार्की, सिम्ले, पात्ले लगायतको क्षेत्रमा पर्यटनको अथाह सम्भावना भएर पनि बत्ती मुनिको अध्यारो भएको स्थानीयले गुनासो गर्नु भएको छ । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा मार्की,...बाँकी










