पोखरा इन्जिनियरिङ कलेजमा BEIT कार्यक्रमको अध्यापन सुरु
पोखरा इन्जिनियरिङ्ग कलेजले यसै शैक्षिक सत्र देखि Bachelor of Engineering in Information Technology (BEIT) कार्यक्रमको अध्यापन सुरु गरेको छ । कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई यही पौष २३ गते कलेजले एक अभिमूखि कार्यक्रमको आयोजना गरेको छ...बाँकी










