कास्कीका सहकारी पिडितहरु न्याय खोज्दै सडकमा
कास्कीका सहकारी पीडितहरु न्याय खोज्दै सडकमा उत्र्रिनु भएको छ । कास्कीका हाल ६ वटा सहकारीमा समस्या भए पछि सहकारीका बचतकर्ताहरु एक भई सोमबार सडकमा उत्र्रिनु भएको हो । सूर्यदर्शन, इमेज, मित्रमिलन, शिवशिखर, बलिदानी र विन्दवासिनी...बाँकी










