थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छः अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा बुधबार पोखरामा आयोजित पत्रकार...बाँकी








