दूध, डेरी पसल र उद्योगमा महानगरको अनुगमन
पोखरा महानगरपालिकाले दूध बिक्री गर्ने डेरी पसल र उद्योगमा अनुुगमन गरेको छ । दूधमा मिसावट र मुल्य बढि लिएको गुुनासो आएसंगै पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराका दूध, डेरी बिक्री गर्ने पसल र उद्योगमा...बाँकी










