क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग
घाँटीको क्यान्सरबाट पीडित शङ्कर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले रु ११ हजार ६४५ आर्थिक सहयोग गरेको हो । नेपालीको निवासमा सोमबार...बाँकी









