पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान
पोखरामा संचालनमा आएको करिब ६ महिनापछि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा (चार्टर्ड) अन्तराष्ट्रिय हवाई उडान भएसंगै पोखरा आएका चिनिया पर्यटकलाई स्वागत गरिएको छ । यही असार ८ र ९ गते पोखरामा आयोजना हुने ‘ड्रागन बोट रेस फेस्टिभल’...बाँकी










