पोखरा विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न
पर्यटन मन्त्री भानुभक्त ढकालले पोखरा विमानस्थलको निर्माण कार्य छिट्टै सम्पन्न गरी संचालनमा ल्याउने बताएका छन् । पोखरामा हाल निर्माण हुदै गरेको क्षेत्रिय अन्तराट्रिय विमानस्थलको बिहीबार अध्ययन तथा अवलोकन गर्दै पत्रकारहरुसंग संक्षिप्त कुराकानीको क्रममा पोखरा विमानस्थल...बाँकी









