Pokharapatra National Daily

संसद फर्काउन तीन महिना भन्दा बढी लाग्दैन ः योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवानेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते भंग गरेको संसद फर्काउन तीन महिना भन्दा बढी नलाग्ने बताएका छन् । प्रचण्ड माधव समुह नेकपा कास्कीले विहिबार पोखरामा आयोजना...बाँकी

१८ औं आहा ! रारा गोल्ड कपबाट १८ लाख ९७ हजार बचत

गण्डकी प्रदेशकै उत्कृष्ट फुटवल प्रतियोगिता अन्र्तगत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा...बाँकी

नेलम्बोद्वारा विद्यालयलाई युरोगार्ड प्रदान

पोखरा ४ स्थित नेलम्बो नेपालले एक कार्यक्रमका बीच माछापुच्छ«े गाउँपालिका–७, धम्पुस स्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ । संस्थाले स्वच्छ खानेपानी पिउनको लागि युरोगार्ड सहयोग गरेको हो । कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष समबहादुर...बाँकी

शिवालय माविको ६० औँ वार्षिकोत्सव , ५ जनालाई शिवालय वर्ष सम्मान

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान गरिएको थियो । सम्मानित...बाँकी

सडक मानवरहित प्रदेश बनाउन प्रतिबद्ध छौँ ः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक मानवरहित प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव सेवा आश्रम केन्द्रद्वारा आयोजित मेची महाकाली राष्ट्रिय उद्धार अभियान, २०७७ का अभियन्तालाई आज पोखरामा स्वागत एवं सडक सेवा तथा...बाँकी

संघीयताका बारेमा प्रश्न उठाउने बेला भएको छैन ः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशिता र असमानतालाई हटाउन संघीय शासन प्रणाली स्थापना भएको बताउँदै अहिले नै संघीयताले काम गरेन भन्नुको कुनै अर्थ नरहेको बताएका छन् । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको मंगलबार पहिलो बैठकलाई सम्बोधन...बाँकी

गण्डकी प्रदेशमा तीन महिनापछि कोरोना विरुद्धको भ्याक्सिन ल्याउने तयारी

गण्डकी प्रदेशमा आगामी तीन महिना पछि अर्थात मार्च महिनामा कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्रको सहकार्यमा संघिय सरकारको सहयोगमा आगामी मार्च महिनामा पहिलो चरणमा राहत स्वरुप कोरोना...बाँकी

बाबा फाउण्डेशन र रोटरी न्यूराडको सहयोग संस्कृत मावि वगरमा

बाबा फाउण्डेशन नेपालले रोटरी क्लब अफ पोखरा न्यूरोडसँगको सहकार्यमा स्टेशनरी सामग्री र न्यानो कपडा वितरण गरेको छ । आइतवार फाउण्डेशनले पोखरा महानगरपालिका वडा नं १ स्थित संस्कृत मावि वगर भीमकालीपाटनमा सो सामग्री वितरण गरेको हो...बाँकी

लायन्स क्लव अफ पोखरा सेन्टेनियलद्धारा पत्रकार महासंघलाई मास्क वितरण

नेपाल पत्रकार महासंघ कस्की शाखालाई लायन्स क्लव अफ पोखरा सेन्टेनियलले मास्क वितरण गरेको छ । क्लवका अध्यक्ष प्रगत कायस्थ, निवर्तमान अध्यक्ष विजेस पालिखे र प्रथम उपाध्यक्ष पुष्पा गुरुङले सर्जिकल १० हजार मास्क नेपाल पत्रकार महासंघ...बाँकी

तितेपानीको खानेपानी संरक्षण गर्न टंकी निर्माण सुरु

पोखराको खानेपानी मर्दी खोलाबाट सिधै घरघरमा वितरण गरिएको छ । वर्षाको समयमा खोलाको पानी धमिलो आउँदा धरको धारामा पनि हिलो मिसिएको पानी हरेक वर्ष दोहोसरने समस्या हो र त्यस्तै हिउँदको वेलामा खानेपानीको मुहानमै पानीको कमीको...बाँकी

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान र विज्ञ केन्द्र स्थापना

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपन्छीसम्बन्धी सेवा...बाँकी

विकासमा महिला जाग्नुपर्दछ ःउपमेयर गुरुङ

प्रस्र्याङ, धारापानी स्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा तथा उक्त सहकारीद्वारा संचालित मन्टेश्वरीको भवन समुद्घाटन समारोह शनिवार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले विकासमा अव महिला...बाँकी