Pokharapatra National Daily

निःशुल्क मुटु रोग शिविर तथा सचेतनात्मक कार्यक्रम

चिप्लेढुंगा स्थित नवोदित इस्टिच्युटमा जयन्ती मेमोरियल ट्रष्टको सहकार्यमा र लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको आयोजनामा निशुल्क मुटु शिविर तथा सचेतनात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा १०० जना भन्दा वढी उपस्थिती रहेको छ...बाँकी

पोखरा लेडी जेसीजको पदस्थापना सम्पन्न

सन् १९८९ मा पोखरामा स्थापित संस्था जेसीआई पोखरा लेडीको ३२ बर्ष लामो इतिहास कायम राख्दै आज जनवरी ९ तारिखका दिन ३२ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षमा निर्वाचित...बाँकी

संसद् विघटनविरुद्ध उत्रिए पोखरेली कलाकार, साहित्यकार

पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको...बाँकी

खेलकुदमा आग्रह पूर्वाग्रह राख्न हुँदैन सदस्य सचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन । नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा सभामा राखेप सदस्य सचिब सिलवालले उक्त कुरा बताएका...बाँकी

कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा काँग्रेसको प्रदर्शन

सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ । कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रवक्ता सिग्देलका...बाँकी

पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको...बाँकी

जीवन रक्षा कोषको कार्यान्वयन छिट्टै ः अर्थमन्त्री किरण गुरुङ

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्दै गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए ।...बाँकी

ओली अधिनायकबादका नाईके ः गुरुङ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलि अधिनायकबादका नाईके भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनबहादुर गुरुङ्ले बताएका छन् । ओलीले जनमतलाई अपमान गरेर अधिनायकबाद बन्नका लागि संसद विघटन गरेर असबैधानिक कदम चालेको गुरुङ्ले बताए ।...बाँकी

मादीमा नेलम्बोद्वारा सहयोग

पोखरा–४, गैंह्रापाटन स्थित नेलम्बो नेपालले शुक्रवार एक कार्यक्रमका बीच मादी गाउँपालिका स्थित सम्पूर्ण विद्यालय र गाउँपालिका कार्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । संस्थाले त्यहाँ स्थित कुल ५० विद्यालय र गाउँपालिकालाई गरी एकमुष्ठ तिन...बाँकी

अग्नि नियन्त्रण सम्बन्धी सामग्री हस्तान्तरण

पोखरा महानगरपालिका वडा नंं १६, १९ र २० मा सव्रिmय वन क्षेत्र अग्नि नियन्त्रण सञ्जाललाई विहीबार कुर चिन्ने खर्क सामुदायिक वन उपभोक्ता समिति पोखरा–१६ अर्मलामा आयोजित एक कार्यक्रमका विच वन डिभिजन कार्यालय कास्कीले अग्नि नियन्त्रण...बाँकी

फुडमाण्डुको सेवा पोखरामा, खानामा ३० प्रतिशत छुट

फुडमाण्डुले पोखरामा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले काठमाडांैमा आफ्नो सेवा विस्तार गरेको १० औं वर्षगाँठको अवसरमा पोखरामा पहिलो सेवा विस्तार गरेको हो । उक्त कम्पनीले हाल १०...बाँकी

प्रगति समीक्षा गोष्ठी सम्पन्न, वनलाई समृद्धिसँग जोडौँः मन्त्री लम्साल

प्रदेश वन निर्देशनालयले आयोजना गरेको दुई दिवसिय प्रगति समीक्षा गोष्ठी ५ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा भएको प्रगति समिक्षा गोष्ठीमा दोस्रो चौमासिकको अन्त्य सम्म उल्लेखनिय प्रगति हासिल गर्न सम्बन्धित...बाँकी