जागरण आमा समुहको २१औं वार्षिक साधारण सभा
पोखरा महानगरपालिका वडानं १३ आर्वा स्थित जागरण आमा समुहको २१औं वार्षिक साधारण सभा तथा विविध सम्मान कार्यक्रम शनिवार आर्वा स्थित जागरण आमा समुह को बहुउद्देश्यीय भवनमा सम्पन्न भयो । साधारण सभाको उद्घाट्न समुहकी पूर्व अध्यक्ष...बाँकी









