विद्यालयमा स्वास्थ्य सामग्री प्रदान
नेलम्बो नेपालले पोखराका ३ विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ । संस्थाले कोभिड १९ को विषम् परिस्थितिलाई मध्येजनर गर्दै सामग्री हस्तान्तरण गरेको हो । पोखरा–२५, हेमजा स्थित ग्रामप्रकाश आधारभूत विद्यालय, पोखरा ३० को त्रिभुवन...बाँकी









