कांग्रेसद्वारा पोखरामा प्रदर्शन
संसद विघटनको विरोधमा शनिवार देशभर प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका शुभेच्छुक संघसंस्थाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । पोखरा पनि पृथ्वीचोकदेखि सृजनाचोकसम्म प्रदर्शन गरिएको नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।...बाँकी










