बाटुलेचौरको प्रगति स्कुलमा गुणात्मक शिक्षा
पोखरा महानगरपालिका वडा न १६ बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुल गुणात्मक शिक्षामा नमुनाका रुपमा विकास भइरहेको छ । गुणात्मक विद्यार्थी बनाउन पहिला शिक्षकको क्षमता विकास भएर मात्र हुने विश्वास बोकेर लामो समयदेखि प्रगति टिम लागि...बाँकी










