५ वर्ष प्रदेश सभा र सरकार चल्नुपर्ने मान्यता राख्दै आएको निवर्तमान मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले आफुले प्रदेश सभा र प्रदेश सरकारहरु कम्तिमा ५ बर्ष चल्नुपर्ने मान्यता राख्दै आएको बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उनले संघियताको नयाँ अभ्यास प्रदेश सरकार रहेकोले...बाँकी










