रेडक्रसको २४ औं संरक्षक गोष्ठि सम्पन्न
कास्की जिल्लाका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात प्रधानाध्यापकहरुको २४ औं गोष्ठि शुक्रवार सम्पन्न भयो । पोखरा महानगरपालिका वडा नं १३ फूलवारी स्थित शिवशक्ति मा.वि भएको सम्पन्न भएको कार्यक्रममा ७३ बिद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो...बाँकी










