पोखराको पर्यटन प्रवद्र्धन गर्न प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा व्यवसायीको जोड
पर्यटकीय नगरी पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने व्यवसायीहरुले जोड दिएका छन् । कोभिड १९, माघ १ गते पोखरामा यति एयरलायन्स को विमान दुर्घटनाले गर्दा खस्केको पोखराको पर्यटन क्षेत्रलाई माथि...बाँकी










