प्रदेशको सामथ्र्य बढाउने एकमात्र लक्ष्यः मुख्यमन्त्री अधिकारी
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने,साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो (प्रदेश संरचना ) नै फालौं भनेजस्तो हुन्छ भनेर...बाँकी










