पोखरामा फागुपूर्णिमाको हर्षोल्लास, पर्यटकसमेत रमाए
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रङ्गको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने पर्व फागुपूर्णिमा सोमबार हर्षोल्लासका साथ मनाइएको छ । पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी पर्यटकले समेत एकापसमा विभिन्न रङ्ग तथा अबिर दलेर...बाँकी









