जनमोर्चाका सांसद शाही उपस्थित नहुँदा गण्डकी प्रदेश सभा बैठक स्थगित
राष्ट्रिय जनमोर्चाका एक सांसद खिम बिक्रम शाही सदनमा अनुपस्थित भएसंगै गण्डकी प्रदेश सभाको विशेष अधिवेशसनको तेश्रो बैठक स्थगित भएको छ । बुधबार केही वेर संचालन भएको सदन सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटको लागि स्थगित भएको...बाँकी










