संघीयतालाई बलियो पार्न प्रदेश सरकारलाई सशक्त बनाउनु पर्नेे
वैज्ञानिक तथा सामाजिक अभियान्ता महावीर पुन गण्डकी रत्नबाट विभुषित हुने भएका छन् । गण्डकी प्रदेश सरकारको बुधबार पोखरामा सम्पन्न भएको चौथो बार्षिकोत्सवको अवसरमा प्रदेशको श्री बृद्धि जसले प्रदेशको नाम विश्व सामु राख्न सफल राष्ट्रिय आविष्कार...बाँकी










