देश विकासको विषयमा नेतालाई गाली गरेर गलत भाष्य बनाइयोः महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तथ्यभन्दा बाहिर गएर राजनीतिक दल र नेतालाई गाली गर्ने गलत काम भइरहेको बताएका छन् । वडा केन्द्रित अभियानको सन्दर्भमा पार्टी कास्की जिल्ला कमिटीले शुक्रबार पोखरामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै...बाँकी









