केबी नाम्जाली स्मृति सम्मानबाट रूद्र “सन्देश” सम्मानित
मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित केबी नाम्जाली स्मृति साहित्य सम्मान–२०७८ बाट साहित्यकार रूद्र “सन्देश” मगर सम्मानित हुनुभएको छ । कवि नाम्जालीको ५५ औं जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मगर सम्मानित हुनुभएको...बाँकी










