Pokharapatra National Daily

पोखरामा असिनापानी, जनजीवन प्रभावित

पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित भएको छ । सम्भवत हालसम्मकै बाक्लो असिना पर्नाले आइतबार पोखरा क्षेत्रको जनजीवन प्रभावित भएको हो । पोखराको अति नै व्यस्त बजार महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, नयाँबजार, सभागृहचोक,...बाँकी

गण्डकी वहुप्राविधिक शिक्षालय भवनको शिलन्यास

पोखरा महानगरपालिका अन्र्तगतको गण्डकी बहुप्राविधिक शिक्षालयको भवनको शनिवार एक कार्यक्रमका विच शिलन्यास भएको छ । पोखरा महानगरपालिका वडा नं. २९ र ३० को खल्याणमा निर्माण हुने भवनको संघीय सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी,...बाँकी

पोखरा म्याराथनमा केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम

१६ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा केन्याली धावकहरुको वर्चश्व रहेको छ । शनिबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा केन्याली धावकहरुको बर्चश्व रहेको हो । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा पोखरा आयोजित उक्त प्रतियोगितामा केन्याली...बाँकी

रेडक्रसको २४ औं संरक्षक गोष्ठि सम्पन्न

कास्की जिल्लाका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात प्रधानाध्यापकहरुको २४ औं गोष्ठि शुक्रवार सम्पन्न भयो । पोखरा महानगरपालिका वडा नं १३ फूलवारी स्थित शिवशक्ति मा.वि भएको सम्पन्न भएको कार्यक्रममा ७३ बिद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो...बाँकी

भद्रकाली व्यवस्थापन समितिको अध्यक्षमा कार्की

पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः लोक बहादुर कार्की चयन भएको छन् । विहीवार भएको विद्यालय व्यवस्थापन समितिको दोश्रो बैठकले कार्कीलाइ अध्यक्षमा चयन गरेको हो । समितिको सदस्यहरुमा...बाँकी

फागुन ६ गतेदेखि पोखरामा केवलकार संचालनमा आउने

पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । पछिल्लो समयमा पुम्दीकोट बिशाल महादेवको मुर्तिले चर्चा पाएको अबस्थामा पोखरामा मानव निर्मित अर्को नयाँ पर्यटकीय गन्तव्य केवलकार संचालनमा आएको छ । अन्नपूर्ण केवलकार व्यवसायीक रुपमा यही फागुन ६...बाँकी

अस्पतालमा बायोमेडिकल ईन्जीनियरः स्वास्थ्य मन्त्री अधिकारी

एक पछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी पनि सुरु गरेको छ । मन्त्रालयले स्वास्थ्य निति जारी गरेपछि निति भित्र रहेका...बाँकी

बन्द फूलबारी होटेल खुलाउन प्रदेश सरकारको चासो

पर्यटकीय नगरी पोखरामा कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रूपमा चासो र चर्चा कमाएको थियो फूलबारी होटेलले । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभइ दक्षिण एशियाकै नमूना मानिन्थ्यो ।...बाँकी

सार्दीखोलामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विभिन्न पालिकाहरुमा सडक तथा पुलहरु निर्माण भएसंगै उत्पादन गर्न तर्फ ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर २ र ३ सहित पालिका...बाँकी

स्याङ्जामा जिप दुर्घट्नामा दुईको मृत्यू

शुक्रवार राती स्याङ्जाको बिरुवा गाँउपालिकामा जिप दुर्घट्ना हुदा २ जनाको मृत्यू भएको छ । ग १ ज ५९३९ नम्वरको जिप भित्री सडक धवादी भन्ने भिरबाट खसेर दुर्घट्ना हुदा बिरुवा गाँउपालिका ३ का जिप चालक र...बाँकी

हरिनास–१ खैरेकोटमा सामाजिक सुरक्षा भत्ता वितरण

स्याङ्जाको हरिनास गाउँपालिका१ खैरेकोट, घरेडीको घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको नेतृत्वमा बृद्धभत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । कुमारी बैक चित्रेभञ्याङसंगको समन्वयमा...बाँकी

आशीर्वादा क्लवको रक्तदानमा ४७ युनिट संकलन

रक्तदान जीबनदान भन्ने मुल उद्देश्यका साथ आशीर्वाद क्लब अफ युथ नेपाल को आयोजनामा भएको रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ । कोरोनाका कारण रगतको कमी हुन सक्ने भन्दै क्लवले आकस्मिक रक्तदान गरेका कार्यक्रम...बाँकी