गण्डकी प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही प्रयास गरेः मन्त्री बराल
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही प्रयास गरेको बताएका छन् । आइतबार मन्त्रालयमै आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बरालले आफ्नो डेढ बर्षीय छोटो कार्यकालमा पनि...बाँकी










