गण्डकीलाई पाँच वर्षमा आत्मनिर्भर बनाउँछौँः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौँ वालिङ महोत्सवको बिहीबार यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशलाई दूध, मासु, तरकारी...बाँकी










