कास्कीमा स्वरुप परिवर्तन गरेका २०३५ मोटरसाइकल कारवाहीमा
कास्कीमा स्वरुप परिवर्तन(मोडिफाई) गरेका २ हजार ३५ वटा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा परेका छन् । गत असोज २१ गते देखि स्वरूप परिवर्तन गरेका मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरी उक्त अभियान सुरु गरेसंगै चालु आथिक वर्षको...बाँकी










