सुशासनका लागि नागरिक समाज कास्कीको अध्यक्षमा रविन्द्र
सुशासनका लागि नागरिक समाज (सुनास)कास्कीको सातौं वार्षिक अधिवेशन तथा १२ औं साधारण सभाले रविन्द्र बाँस्तोलालाइ अध्यक्षमा चयन गरेको छ । बुधबार भएको अधिवेशनले उपाध्यक्षमा श्याम कुँवर, सचिवमा विष्णुप्रसाद अधिकारी, सहसचिवमा सिरोज कोइराला, कोषाध्यक्षमा विश्वमोहन अधिकारीलाइ...बाँकी








