पोखरामा सडक महोत्सव सुरु
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश सरकारले विनियोजन गरेको एक अर्बको व्यवसायीक जीवन रक्षा कोष संचालनको लागि अब छिट्टै दखास्त आव्हान गरिने भएको बताए । बुधबारदेखि पोखरामा सुरु भएको २२ औं पोखरा सडक महोत्सवको...बाँकी








