भाद्र २३, २०८० | Posted by पोखरापत्र | मुख्य समाचार
पोखरामा अन्तर्राष्ट्रिय पहिलो व्यवसायिक उडान गर्न सुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको डुक एयरले शनिबार पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडान गर्न सफल भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)...बाँकी
भाद्र १५, २०८० | Posted by पोखरापत्र | मुख्य समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा हाल आफ्नो नेतृत्वमा सुरु भएको भ्रष्टचार बिरुद्धको महाअभियानमा प्रचण्ड दोषी भए पनि नछाड्न निर्देशन दिएको बताउनु भएको छ । समाजबादी मोर्चा गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा...बाँकी
साउन ३०, २०८० | Posted by पोखरापत्र | मुख्य समाचार
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका ४ मा पर्ने कागबेनी बस्तीका प्रभावित घर परिवारलाई राहत सामाग्रि दिन सुरु भएको छ । बाढीबाट प्रभावित घर परिवारलाई नेपाल रेडक्रस सोसाइटीबाट अत्यावसेक केही बस्तुहरु उपलब्ध गराइएको मुस्ताङका प्रमुख जिल्ला...बाँकी
साउन २३, २०८० | Posted by पोखरापत्र | मुख्य समाचार
मुलुकभर नै केही दिनयता आँखा पाक्ने रोगको प्रकोप तीव्र रूपमा पैmलिएको छ । ‘भाइरल इन्फेक्सन’का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन सचेत भए एक हप्तामा नै पूर्णरुपले निको हुने हिमालय आँखा अस्पतालका निर्देशक डा...बाँकी
साउन १५, २०८० | Posted by पोखरापत्र | मुख्य समाचार
प्याराग्लाईडिङ साहसिक खेलका रुपमा चिनिन्छ । साहसिक खेलकुदमा रमाउनेले मात्रै यो गर्छन् । अधिकांश भने प्याराग्लाईडिङ गर्न डराउँछन् । अर्थात प्याराग्लाईडिङ गर्न जोकोहिको आँट नै आउँदैन । तर आँट, हिम्मत र साहस भयो भने सजिलै...बाँकी
लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले बुधबार यहाँ...बाँकी
आषाढ २७, २०८० | Posted by पोखरापत्र | मुख्य समाचार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ । उहाँका पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । विसं २०११ असार २१ गते कास्कीको...बाँकी
आषाढ १६, २०८० | Posted by पोखरापत्र | मुख्य समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको...बाँकी
आषाढ १०, २०८० | Posted by पोखरापत्र | मुख्य समाचार
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब १५ करोडको बजेट ल्याएको छ । महानगरपालिकाले आइतबार पोखरा सभागृहमा आयोजना गरेको १३ औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि ७ अर्ब १५ करोड १५ लाख...बाँकी
पोखरामा संचालनमा आएको करिब ६ महिनापछि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा (चार्टर्ड) अन्तराष्ट्रिय हवाई उडान भएसंगै पोखरा आएका चिनिया पर्यटकलाई स्वागत गरिएको छ । यही असार ८ र ९ गते पोखरामा आयोजना हुने ‘ड्रागन बोट रेस फेस्टिभल’...बाँकी
पोखरा महानगरपालिका वडा नं १२ स्थित लालीगुराँस शान्तिटोल भित्र सिसिटिभी क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ । टोलभित्र हुनसक्ने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न¸ विभिन्न प्रकारका घटना तथा दुर्घटना नियन्त्रण गर्न, टोल भित्र शान्ति सुरक्षा...बाँकी
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ४२ करोड बजेट प्रस्तुतः गरेको छ । शुक्रबार सदनमा प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उक्त बजेट प्रस्तुतः गर्नु भएको हो । चालु तर्फ १२...बाँकी