भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल छः प्रम मोदी
२५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै दुवै देशले विज्ञान, प्रविधि र पूर्वाधार विकासका खातिर काँधमा काँध मिलाएर काम गर्ने प्रशस्त अवसर रहेका उल्लेख गर्नुभयो ।...बाँकी










