करिब ७ बर्ष अघिको प्रयासमा अन्ततः पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरिएको छ । तीनै तहका सरकार पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारको विशेष पहलबाट आइतबार तामझामका साथ पोखरालाई नेपालकै पर्यटनको राजधानि घोषणा...बाँकी
कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय...बाँकी
चैत्र १९, २०७९ | Posted by पोखरापत्र | Uncategorized
अन्तर्राष्ट्रिय जगतमा १७९ वर्षअघि सुरु भएको आधुनिक सहकारी अभियान नेपालमा यस वर्षबाट ६६औं वर्षमा प्रवेश गरेको छ । छोटो इतिहास बोकेको भएपनि नेपालको सहकारी अभियानले छोटो समयमै महत्वपूर्ण फड्को मार्न सफल भएको छ । सहकारी...बाँकी
पोखरा महानगरपालिका वडा नं १३ कुँडहर स्थित भद्रकाली माध्यमिक विद्यालयको मुल गेट निर्माणकार्यको शिलान्यास मंगलवार वडां १३ का वडा अध्यक्ष दर्शन लामाले गरे । स्थानीय अभिभावक तथा शुभचिन्तकहरुको सहयोवाट गेट निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक...बाँकी
पोखरास्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा छात्रावास भवन निर्माण गरिएको छ । १८ कोठा सहितको तीन तल्ले भवनको आज आयोजित एक कार्यक्रमकाबीच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीले उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष प्रा.डा.सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी...बाँकी
ग्यालेक्सी हस्पिटल प्रालि, उतमचोक र निलगिरि बचत तथा ऋण सहकारी संस्था, बिरौटा बीच स्वास्थ्य सेवामा छुट दिने संझौता भएको छ । सम्झौताअनुसार अब निलगिरिका सदस्यले अस्पतालको सेवामा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशत छुट पाउने...बाँकी
कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङ ले पुस्तक लेखेका छन् । उनले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ जातिको आदिम थलो...बाँकी
गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आफ्नो वडाको क्याम्पस र स्वयम् सिनेटर र सल्लाकार पनि भएकाले मानित विश्वविद्यालयका निम्ति चाहिने भौतिक संरचना र जग्गा प्राप्तिका लागि प्रतिवद्ध भएको जनाए । जनप्रिय बहुमुखी क्याम्पसको २९ औं वार्षिकोत्सवका...बाँकी