Pokharapatra National Daily

भद्रकाली माध्यमिक विद्यालयको मुल गेट शिलान्यास

पोखरा महानगरपालिका वडा नं १३ कुँडहर स्थित भद्रकाली माध्यमिक विद्यालयको मुल गेट निर्माणकार्यको शिलान्यास मंगलवार वडां १३ का वडा अध्यक्ष दर्शन लामाले गरे । स्थानीय अभिभावक तथा शुभचिन्तकहरुको सहयोवाट गेट निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले वताए । मुल गेट निर्माण समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य बामनप्रसाद ढेवाजूको अध्यक्षतामा भएको कार्यक्रमममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकवहाादुर कार्की, शिक्षाविद्ध प्रा तारा वराल, रामगोपाल ढेवाजू र समाजसेवी नरेशवहादुर कार्की लगायत वोलेको कार्र्यक्रममा सहायक प्रधानाध्यापक राजेन्द्र भण्डारीले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सहकारीको नियमन गर

अन्तर्राष्ट्रिय जगतमा १७९ वर्षअघि सुरु भएको आधुनिक सहकारी अभियान नेपालमा यस वर्षबाट ६६औं वर्षमा प्रवेश गरेको छ । छोटो इतिहास बोकेको भएपनि नेपालको सहकारी अभियानले...